प्रधानमन्त्री देउवा लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा उपस्थित भएका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले विद्यार्थीहरुलाई दीक्षित गर्नेभएको छन् ।