फिलिपिन्समा विद्रोहीको आक्रमणमा ७ सैनिक घाइते

काठमाडौँ । मङ्लबार बिहान मध्य फिलिपिन्समा संदिग्ध विद्रोहीहरूले गस्ती गरिरहेका सरकारी सेनाला आक्रमण गर्दा सात जान सैनिक घाइते भएका छन् । ती मध्ये दुईको अवस्था गम्भीर रहेको छ।

८ औं इन्फन्ट्री डिभिजनका कमाण्डर मेजर जनरल एडगार्डो डे लियोनले उत्तरी समर प्रान्तको मपानास नगरपालिकामा स्थानीय समय अनुसार बिहान ६ : १५ बजे आक्रमण भएको बताएका छन् ।

विद्रोहीहरूले एन्टि पर्सनल माइनमा विस्फोट गराउँदा सैनिकहरू पैदल गस्तीमा रहेको डी लियोनले उल्लैख गरेका छन् । यो सँगै सरकारी सेनाहरू जारी अपरेशन रद्द गर्न भएका छन् ।