बिक्रीका लागि लैजाँदै गरेको च्याङग्रा

काठमाडौँ । दशैँलाई लक्षित गरी मुस्ताङको जोमसोमबाट पोखरातर्फ बिक्रीका लागि लैजाँदै गरेको च्याङग्रा । बर्सेनि दशैँको समयमा मुस्ताङबाट च्याङग्रा बिक्री गर्न पोखरा लैजाने गरिन्छ ।

तस्बिरः सुशीलबाबु थकाली/ रासस