गोरखाको गोरखानाथ मन्दिरमा राखिएको जमरा

काठमाडौँ । घटस्थापनाका दिन सोमबार बिहान १०ः२३ मिनेटको शुभसाइतमा गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखानाथ मन्दिरको गुफामा राखिएको एक पाथी जौको जमरा । तस्विर ः दीपक श्रेष्ठ÷रासस