ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

काठमाडौँ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा । यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ । तस्बिर जनक श्रेष्ठ/रासस