काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिकास्थित सुखानीसहित स्मृति प्रतिष्ठान परिसरमा रहेको ‘सालवारी झिल’मा देखिएको पानीका फोहोरा ।
प्रतिष्ठानले पर्यटकका लागि प्रतिष्ठान परिसरभित्र वाल उद्यानसहितका मनोरञ्जनका सामग्री राखेपछि यो पर्यटकीय क्षेत्र सबैको रोजाइमा पर्ने गरेको छ । तस्बिरः सुरेन्द्र भण्डारी/ रासस
Add Comment