अनुभव र सम्झना सधै स्मृतिमा रहनेछन् : रामकुमारी झाँक्री

काठमाडौँ । पुर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली काङगे्रसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रति सधै सम्झना र स्मृतिमा रहेने बताएकी छन् ।

मन्त्री झाँक्रीले भनेकी छिन् , हार्दिक धन्यवाद सम्माननीय पूर्व प्रधानमन्त्रीज्यू छोटो समय हजुरको मन्त्रिपरिषदको सदस्य भएँ। एउटा विभागीय मन्त्रीको रूपमा हजुरबाट काम गर्ने जुन साथ, वातावरण र विश्वास पाएँ त्यो मेरो लागि ठूलो कुरा थियो। यो अनुभव र सम्झना सधै स्मृतिमा रहनेछन्। मन्त्री भाँक्रीले सामाजिक संजाल टुविट माफ यस्तो बताएकी हुन् ।