गाँउपालिकाको प्रवेशद्वार

काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिका ८ खाल्डेखोलामा प्रवेशद्वार निमार्ण सम्पन्न भएको छ ।

प्रवेशद्वारसँगै रहेको सूचना केन्द्रमा पर्यटकलाई स्वागत तथा पालिकाभरको जानकारी गराउने व्यवस्था समेत मिलाइएको छ । प्रवेशद्वारसँगै रहेको चेक पोष्टमा पालिकामा भित्रिने खाद्यान्यको उपभोग्य मिति समेत जाँच गरिन्छ । रासस