पर्यटकीय ठाउँ तारेभिर

काठमाडौँ । काठमाडौको गोकर्णश्वर नगरपालिका–३ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको उत्तरी भेगमा अवस्थित पर्यटकीय गाउँ तारेभिर । यस गाउँमा पर्यटकका लागि होमस्टे (घरबास) पनि रहेको छ । यस ठाउँबाट उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिर रासस