मनोरम मार्फा गाउँ

काठमाडौँ । हिमाली जिल्ला मुस्ताङको मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा । बेनी जोमसोम कोरोला सडक खण्ड नजिकै पर्ने मार्फा गाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गुम्बा पनि अवलोकन गर्ने गर्दछन । तस्बिर स् सुशीलबाबु थकाली, रासस