नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ ग्रहण

pk/fi6«kltsf] zkyu|x0f sf7df8f}F, ^ r}t M /fi6«klt /fdrGb| kf}8]n;dIf gjlgjf{lrt pk/fi6«klt /fd;xfok|;fb ofbjn] ;f]daf/ kb tyf uf]kgLotfsf] zkyu|x0f . /fi6«klt ejg zLtnlgjf;df cfof]hgf ul/Psf] ljz]if sfo{qmdaLr /fi6«klt /fdrG› kf}8]nn] ofbjnfO{ zky u/fPsf x'g . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाण्डौ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिएका हुन् ।

गएको ३ गते भएको चुनावबाट उनी पराष्ट्रपतिमा निर्वाचित भएका हुन् । जसपाका नेता रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै चुनाव जित्नु जितेका थिए ।