सुन–चाँदीको मूल्य, कतिमा हुदैछ किनबेच ?

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।