तनहुँ–१ अपडेट : स्वर्णिम वाग्लेले कटाए १५ हजार मत

तनहुँ । तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले
२१ वडाको २९ हजार ८ सय २ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् । अहिले भट्टराई र वाग्लेबीचको मतान्तर ६४०४ रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७ सय ३१ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म २९ हजार ८ सय २ मतको गणना सकिएको छ । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।