आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। महतले करिब १७ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्दै छन् ।

चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट आएको थियो ।