प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौं । सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ ।

सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।