सरकारले गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्ने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाब्यता अध्ययन गरिने बताएका छन् । उनले औषधिजन्य प्रयोगका लागि सम्भाव्यता अध्ययन गरिने उनले बताएका हुन् ।

संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै डा. महतले गाँजा खेतीको अध्ययन गरिने जनाएका हुन् ।

गाँजाको विषय लामो समयदेखि चर्चाको विषय बन्दै आएको छ ।