भुर्तेलले घातक बलिङ गर्दा १५७ रनमै समेटियो यूएई ‘ए’

काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तरगतको खेलमा नेपाललाई यूएई ए ले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

पार्ट टाइम बलर कुशल भुर्तेलको घातक बलिङ गर्न नसकेको यूएई ४४ ओभरमा १५७ रनमा समेटिएको हो ।