काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि न्यूयोर्क प्रस्थान गर्नुअघि बैठक बसेको हो ।
अमेरिकाबाट प्रधानमन्त्री प्रचण्ड असोज ५ गते चीन जाँदैछन् ।
Add Comment