काठमाडौं । ११ किलो सुन तस्करी प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । दोलखामा बरामद गरिएको ११ किलो सुन तस्करी प्रकरण काठमाडौंं बस्दै आएका तासी दावाका नामले परिचित ६६ वर्षीय आगर लामालाई प्रहरीले पक्राउ गरेको हो ।
यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् ।
यस्तै, आजै प्रहरीले भेपमा सुन तस्करी प्रकरणमा मुछिएका चिनियाँ नागरिकका एक जना ड्राइभरलाई पनि पक्राउ गरेको छ ।
Add Comment