राजा ज्ञानेन्द्रको सन्देश प्रजातन्त्र आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन

 

काठमाडौं । राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन भनी बताएका छन् । साथै उनले प्रजातन्त्र सामाजिक जीवन पद्दति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहन्छ भनेर पनि बताएका छन् । राजा ज्ञानेन्द्रले सो सन्देशमा राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौं ? सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ भनी बताएका छन् । उनले राजनैतिक दलहरुबाट देशलाई फाइदा नभएको जसरी घुमाउरो पारामा अब नेतृत्व लिन तयार रहनुपर्नेसमेत बताएका हुन् । उनको शन्देश जस्ताको तस्तै ।