काठमाडौं । भोटेकोशी बाढीमा परेकाहरुमध्ये १६५ जनाको शव फेला परेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको दिएको पछिल्लो जानकारी अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट धार्दिङ्ग लगायतका जिल्लाका बाढीमा हराएकाहरुको शव फेला परेको हो ।
केन्द्रले विभिन्न सामाजिक सञ्जालहरु मार्फत अफवाह नफैलाउन समेत आग्रह गरेको छ ।
१६५ वटा शव फेला

Add Comment