निषेधाज्ञाका समय सुनसान काठमाण्डाैंका सुन्दर दृश्यहरू (फाेटाे फिचर)

काठमाडौं । काठमाडौ उपत्यकामा काेभिड संक्रमण उच्च गतिमा फैलन थालेपछि सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेकाे छ । सरकारले उपत्यकामा जारी गरेकाे निषेधाज्ञाकाे अवधिकाे तेश्राे साता बितिसक्दा पनि काेराेना संक्रमणमा कमी आउन सकेकाे छैन ।

निषेधाज्ञाकाे याे समयमा भने काठमाण्डाै शहर निकै सुन्दर र मनमाेहक बन्दै गएकाे छ । इकालाेपाटी सहकर्मी केशवप्रसाद नेपाल “केशु” ले कैद गरेकाे काठमाडौंका विभिन्न स्थानहरूमा देखिएका दृश्यहरू ।