कस्तो रह्यो बाढी पहिरो यसवर्ष ? ( फोटोफिचर )

काठमाडाैं । निरन्तरको वर्षापछि आएको बाढी  पहिरोले  देशैभर वितण्डा मच्चाएको छ  । माानिसहरूकाे यसले बिचल्ली बनाइदिएको छ । गास बास कपास नै पनि यसले खोसेर लगेको छ । त्यसैगरी कतिपयले काखे बच्चा गुमाए । कतिपयले घरको युवा सदस्य गुमाए त कतिले पाको सदस्य गुमाए । यसले हाहाकारकाे अवस्था सिर्जना भएको छ । तस्बीरहरूमा हेराैं कस्तो रह्यो दिनभर बाढी पहिरोको अवस्था । तस्बीरहरू …