Latest Articles

निर्वाचन आयोगद्धारा सामाजिक सञ्जाल नो नट अगेनमाथि निगरानी, सामाजिक सञ्जाल प्रयोगकर्ताद्धारा रोष व्यक्त

काठमाडौं । पछिल्लो समय राजनीतिक दलका नेताहरु विगतमा गरेका गलत कार्यले गर्दा पुराना नेताहरुप्रतिको वितृष्णाका कारण आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन लक्षित गरी सामाजिक सञ्जलमा नो नट अगेन शुरु...

पत्रकार कौशल पाण्डेको निधन

काठमाडौँ । हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ ।

पाण्डेको लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था...

छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो

काठमाडौँ । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।

सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन...

प्रमाण च्यातेर प्रहरीले दुःख दिएको आरोप

काठमाडौँ । चेकजाँचको नाउँमा प्रहरीले सवारीसाधनलाई रोकेर रकम उठाउन कार्यमा लागेको पीडितले आरोप लगाएका छन् ।

बारा प्रहरीले जिल्लाका विभिन्न ठाउँ ठाउँमा दैनिक चेकजाँचको नाउँमा सवारीसाधनलाई रोकेर खुलियाम रकम उठाउन लागेको...

ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

काठमाडौँ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।

बिहीबार दिउँसो भएको आगलागीबाट घर...

झिनियाँको माग थेग्नै मुस्किल

काठमाडौँ । अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दसैँ सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् ।

पाँच कामदार...

चारवटा मतपत्रमा गर्नुपर्छ मतदान

काठमाडौँ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो...

नलगाड जलविद्युत् आयोजना छ वर्षमा पनि निर्माण भएन

काठमाडौँ । एकतीस महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएको थियो । छ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन ।

सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड...

सैनिक शिविरमा भएको हमलामा १० सैनिक मारिए

काठमाडौँ । बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । सो आक्रमणबाट अरु केही सैनिक घाइते भएका छन् । बुर्किनाफासोको दिजीबोमा रहेको राष्ट्रिय सेनाको शिविरमा सो हमला भएको थियो...