काठमाडौँ । चितवनको रत्ननगरस्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका(१ सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टसमा आज बिहान ३ स् ५० मा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ग्यारेजमा...
काठमाडौँ । चितवनको रत्ननगरस्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका(१ सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टसमा आज बिहान ३ स् ५० मा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ग्यारेजमा...
काठमाडौँ । कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका वडानम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगर रहेका छन् ।
सोमबार बेलुका लक्ष्मी पूजाका...
काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै पराम्परागत विधि हो । गाईले दिने दूध आमाले...
काठमाडौँ । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ ।...
काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ । गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो ।
सडक अवरुद्ध हुँदा निस्दी...
काठमाडौँ । शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर गएको नेपाल वायुसेवा निगमको नाइनएन( एकेडब्लू (सगरमाथा) न्यारोबडी जहाज युद्धग्रस्त पश्चिम अफ्रिकाको मालीमा अलपत्र परेको छ ।
काठमाडौंबाट गत बुधबार उडेको जहाज पन्चर भएको एउटा...
काठमाडौँँ । तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।
तिहारको...
काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट २ करोडभन्दा बढीको क्षति पुगेको छ ।
आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक...
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात्...
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी मैयादेवी श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका छन् । कांग्रेस नेता एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र कांग्रेस चितवन...