काठमाडौँ । सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको हो । केन्द्रले माला आयातका...
Latest Articles
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका ७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका(१ घर भएका ३७ वर्षीय सुरज तामाङ्ग सहित ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई प्रहरी...
काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका ७ मा श्रीमानले आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेको छ । श्रीमतीको हत्या गरेको आरोपमा ४२ वर्षीय सुर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुर्य कुमारको...
काठमाडौँ । मोरङको जहदा गाउँपालिका–२ भाथीगछस्थित बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा प्रहरीले शुक्रबार बिहान १५ किलो गाँजा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा गाँजा बरामद गर्न प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय...
काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म १ खर्ब ८७ अर्ब ४ करोड बराबरको विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह...
काठमाडौँ । सिरहाको लहानमा प्रादेशिक अस्पतालका डाक्टर अंशु शौरभमाथि स्थानीयले हातपात गरेको छ । डाक्टर शौरभमाथि हातपात भएपछि अहिले अस्पतालको सेवा अवरुद्ध भएको हो ।
स्थानीय ललिता यादवले अस्पताल विकास समितिका अध्यक्ष र...
काठमाडौँ । नागार्जुन नगरपालिका–३, हल्चोकडाडाँबाट देखिएको काठमाडौँ उपत्यकाको घना बस्ती । तस्बिरः हरिराम भेटुवाल/ रासस
काठमाडौँ । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले घटेरको छ । आज प्रतितोला ९२ हजार ५ सयमा तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...
काठमाडौँ । पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा बिहीबारदेखि तालाबन्दी गरिएको छ । अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि पालिकाले स्थान छनोट...
काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए...
