Latest Articles

सडक मर्मत नहुँदा खच्चडकै सहारा जाजरकोट

काठमाडौँ । जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहरा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँका ग्रामीण सडक मर्मत हुन सकेका छैनन् ।

बारेकोट...

प्रकृति संरक्षणमा अन्तरनिकायबीच समन्वय र सहजीकरण आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित...

अपाङ्गता भएका व्यक्तिलाई गराइयो मतदान अभ्यास

विराटनगर । विराटनगरमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचनलाई दृष्टिगत गर्दै अपाङ्गता भएका व्यक्तिलाई मतदान अभ्यास गराईएको छ ।

नेत्रहीन युवा संघको आयोजनामा विराटनगरस्थित आदर्श विद्यालयमा...

सुन प्रतितोला ९३ हजार १ सय

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सयमा कारोबर भएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार २ सयमा कारोबार भएको थियो । सुन आज प्रतितोला १ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

२० लाख नगदसहित दुई पक्राउ

काठमाडौँ । स्रोत नखुलेको २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–६ निवासी २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरङ्गप्रसाद गुप्ता...

प्यारग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका थापालाई मानार्थ स्वर्ण पदक हस्तान्तरण

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुदमा खेलकै क्रममा दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ । थापाको असोज ३० गते प्याराग्लाइडिङ अन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्दैगर्दा...

तुफानडाँडामा जिप दुर्घटना : मष्टा गाउँ शोकमा

काठमाडौँ । जिप दुर्घटनामा परेर ७ जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधबार...

३ वर्षपछि सडक कालोपत्रको काम सुरु

काठमाडौँ । ट्याक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २...

रसुवाका उम्मेदवारको निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्ने रसुवाका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवामा बुधबार आयोजित...

तीन पूर्वअध्यक्षसहित ३७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्षत्रय गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी तथा मालपोत कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत र नापी कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख नापी...