Latest Articles

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

काठमाडौँ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ ।

महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार...

झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन

काठमाडौं । एमालेमा छँदाछँदै प्रभु साहले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गरे। स्वतन्त्र रोजेकोमा ‘खुसी’ प्रकट गर्दै सत्ता गठबन्धनले साहको उम्मेदवारीलाई समर्थन जनायो। विगतमा माओवादी नफर्केर एमालेमा बसेका साह स्थायी समिति...

मृगतृष्णा नबनोस् मेलम्चीको पानी

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी ल्याएर काठमाडौंमा खानेपानीको अभाव पूर्ति गर्ने परिकल्पना ५० वर्षअघि नै गरिएको थियो। जसको निर्माण टुंगो २०५७ तिर लगाइयो। सम्पन्न गर्ने लक्ष्य २०६४/६५ सम्म नै थियो। तर, आजका...

किन दोहोरिए महासेठ दम्पती ?

काठमाडौँ । २०६४ पछि राजनीतिमा पछाडि फर्केर हेर्नु नपरेका निकै थोरैमध्ये पर्छन, एमालेका सचिव रघुवीर महासेठ र उनकी पत्नी जुली महतो । यसपाला पनि धनुषा–३ र ४ मा २०७० को चुनावी दृश्य दोहोरिएको छ । त्यतिबेला पनि यी दुईमध्ये क्षेत्र...

सुनको मूल्य बढ्यो, कति छ प्रतितोला ?

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोलामा ९३ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलामा ९२...

कारबाहीमा ५ आईएस लडाकू मारिए

काठमाडौँ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्यहरु लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह...

ग्रामिण भेगका सडक अझै खुल्न सकेनन्

काठमाडौँ । वर्षायाम् सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक खुलेका छैनन । रोल्पाका ग्रामिण भेगका सडक अझै खुल्न सकेका छैनन् । सडकको माथी र मुनीबाट पहिरो खसेपछि स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ ।

पहिरोका कारण हिडडुल गर्न...

संविधानको रक्षा र आर्थिक समृद्धिका लागि गठबन्धनलाई नै भोट गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । आगामी मंसिर ४ मा हुर्ने चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले जनताको...

सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड ऋण तिर्‍यो

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्तावापत ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ ऋण तिरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका...

जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

काठमाडौँ । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव भएको छ ।

बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई समस्या भएको छ । कर्णाली राजमार्ग...