Latest Articles

घर मात्र होइन शहर पनि सफा राखौं

काठमाडौं । राजधानीको वानेश्वरस्थित एएसजी आइ अस्पतालले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गदै आफ्नो सामाजीक उत्तरदायित्वको कार्यक्रम अन्र्तगत घर मात्र होइन शहर पनि सफा राखौं भन्ने मुल नारा सहित विहिवार वृहत सफाइ...

काठमाडौं उपत्यकामा भूकम्प महसुस

काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्प महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो।

भूकम्प ४.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

भूकम्पको...

कालिका मन्दिरको आम्दानी ३५ लाख

काठमाडौँ । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा ३५ लाख ३७ हजार ८ सय ४९ भेटी...

‘मंसिर ४ गते दुई थरी विचार, प्रवृत्तिको बीचमा ब्याटल हुँदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते दुई वटा विचार, प्रवृत्ति बीचमा ब्याटल हुने बताएका छन्। हामीसँग हिजोको जस्तो फौज त छैन। हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता...

लामिछानेमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न जिल्ला अदालत काठमाडौँले चार दिनको म्याद थप गरेको छ ।

प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख...

९० लाख बराबरको अवैध चिनी बरामद

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । प्रहरीले आज रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट ९० लाखको अवैध चिनी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आज...

बालबालिकामा कूपोषणको समस्या अझै बढ्नसक्ने

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जानकारी गराएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप...

पाल्पामा पहिराले रामपुर नहर बन्द हुँदा धानबालीमा असर

काठमाडौँ । पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिराले बन्द भएको छ । गत असोजको अन्ततिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पु¥याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि...

आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ । आयोगले आचारसंहिता उलङ्घन भएमा काबाहीको चेतावनी समेत दिएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा...

ट्याक्टर दुर्घटनामा दाजुभाइसहित ४ को मृत्यु

काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाटमा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा एकैघरका दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र...