Latest Articles

फूलहरूको पर्व तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

काठमाडौँ । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत...

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा...

अझै खुलेन अवरुद्ध ग्रामीण सडक

काठमाडौँ । निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पु¥याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन् । गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा...

प्रतिस्पर्धी दलबाटै सुरक्षा चुनौती

काठमाडौँ । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ ।

विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै...

नवौं राष्ट्रिय खेलकुदको भव्य समापन, नवौँ सम्पन्न, दसौँ कर्णालीमा

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको छ। २०८१ सालमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो।

दसौँ...

नेप्से परिसूचकमा झिनो अङ्कको ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३८ अङ्कले ओरालो लागेर १ हजार ८ सय ४४.१४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने...

तिहार लक्षित नेपाली फिल्म

काठमाडौँ । चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडीको दसैँ तिहारमा प्रदर्शन...

बडहरेबाट अवैध लागूऔषध सहित दुई पक्राउ

काठमाडौँ । पोखरा महानगरपालिका(३२ बडहरेबाट अवैध लागूऔषध गाँजा १ केजी ९ सय ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दान बहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन्...

जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय मुखिया पक्राउ

काठमाडौँ । धनुषामा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदेह नगरपालिका ३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखिया रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

राष्ट्र बैंकले धनतेरसको अवसरमा बेच्न थाल्यो असर्फी

काठमाडौँ । राष्ट्र बैंकले तिहारको धनतेरसको अवसर पारेर सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री वितरण थालिएको छ ।

राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर...