Latest Articles

निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् ।

“ देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा क्षेत्र नं ५...

ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै आन्तरिक उडान ठप्प

काठमाडौँ । नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो ।

निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका...

एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिएका छन्...

अवैध लागूऔषध सहित एक जान पक्राउ

काठमाडौँ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका(१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित एक जानलाई प्रहरीले पक्राउ गरेको छ । पक्रो पर्नेमा सिरहाको लहान नगरपालिका ४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय...

कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ को मृत्यु

काठमाडौँ । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा ३५ दिने शिशुसहित ३ जनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका ४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८...

खान नपाएरै मरे नाउर र चौँरीगाई

काठमाडौँ । उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी, नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे...

राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेता मैयादेवी : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैयाँदेवीको जीवनले कांग्रेसको एउटा पाटोलाई समेटेको बताए । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले श्रेष्ठको जीवन लोकतन्त्रको...

गुजरातमा झोलुङ्गे पुल भत्किँदा १४१ को मृत्यु

काठमाडौँ । भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा १ सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा...

व्यापारिक भवनमा आगलागी, डेड करोड बराबरको धनमाला जलेर नष्ट

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेचौकमा आइतबार राति व्यापारिक भवनमा आगलागी भएको छ ।राति १० ३० बजे स्थानीय राजु कार्कीको पसल भएको घरमा आगलागी हुँदा तीनवटा पसलको ५ लाख ४६ हजार नगदसहित १ करोड ६५ लाख मुल्य बराबरको...

मोरङमा छठ हेर्न गएका बालकको छुरा प्रहार गरेरी हत्या

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठ हेर्न पुगेका एक बालकको हत्या भएको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस...