Latest Articles

गोकर्णमा भाद्रकृष्ण औँसी श्राद्ध गर्नेको भीड

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ । पितृका नाममा श्राद्ध गर्ने भक्तजनको भने आजै मन्दिर क्षेत्रमा भीड लागेको हो । शनिबार मघा नक्षत्र परेकाले श्राद्ध गर्नु...

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

काठमाडौँ । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् ।

बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको...

नक्सा पासविपरीत निर्माण भएका संरचाना भत्काउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन...

निर्वाचन सुरक्षाका लागि सेनाका हतियार

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनासँग झन्डै २ हजार ५ सय साना हतियार मागिएको छ । नेपाल प्रहरीसँग रहेका हतियार पर्याप्त नहुने भएकाले सेनासँग सापटी लिने तयारी...

अपराधीलाई फौजदारी दायित्व बहन गराउन आग्रह

काठमाडौँ । अपराधीलाई फौजदारी दायित्व बहन गराउन अधिवक्ताहरुले सरकारसँग आग्रह गरेका छन् । द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति...

एमाले केन्द्रीय कमिटीको बैठक आज : चुनावी रणनीति बनाउन ११ एजेन्डा तय

काठमाडौं । नेकपा एमाले चुनाव केन्द्रित भएको छ। चुनावी रणनीति बनाउन एमालेको पोलिटब्युरो बैठक बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका...

पाँच हजार १ सय ३१ जना प्रहरी जवान दीक्षित

काठमाडौँ । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७८ असोज १७ गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ५ हजार १ सय ३१ जना प्रहरी जवानहरू बिहीबार दीक्षित भएका छन् । ती मध्ये ७ सय १४ जना महिला र ४ हजार ४ सय १७...

अवैध लागूऔषध सहित एक पक्राउ

काठमाडौँ । कैलालीमा अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ७ बाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय १० मिलिग्राम सहित २४ वर्षीय फुलचन्द्र रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी...

नेप्से परिसूचकमा दोहोरो अङ्कले ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर २ हजार ३९ दशमलव ५४ मा सीमित भएको छ ।

कुल दुई सय १९ कम्पनीको ४२ लाख ३४ हजार एक...

महानगरले चलायो अल्फाबिटाको अवैध संरचनामा डोजर

काठमाडौँ । सत्य कुरा नक्साले देखाएको छ । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसका धनीले वेसमेण्टलाई पार्किङ्गका बारेमा झुठ बोलेपटि महानगरपालिकाले स्वीकृत नक्सा नै सार्वजनिक गरेर सत्य कुरा बाहिर ल्याएको हो ।...