Latest Articles

मिटरब्याजीविरुद्ध प्रशासनमा ११ उजुरी

काठमाडौँ । मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् ।सरकारले गृह मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसाललाई संयोजक बनाएर चर्को ब्याज लिनेविरुद्ध अभियान...

जोखिम मोलेर नेसम खोला तर्दै स्थानीय

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाँउपालिकास्थित नेसम खोला माथि पुल नबनेका कारण नागरिक खोला र फड्केबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। तेम्बाथान, दीपु, पेगा र साङ्लुङ गाउँ जान नेसम खोला तर्नुपर्छ ।

रासस

मतदानस्थल अनुगमन सुरु

काठमाडौँ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन सुरु गरिएको छ । निर्वाचनलाई मध्यनजर गरेर दशरथचन्द नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिका अन्तर्गतका केही...

खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १ सय ५८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । उक्त खेल्मा सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल...

‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा बिबी थापाको शब्द रहेको छ भने शशिविक्रम थापाको सङ्गीत रहेको छ ।...

एक महिनामा १ करोड २५ लाख राजश्व सङ्कलन

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले एक महिनाको अवधिमा १ करोड २५ लाख ३२ हजार १ सय ४४ राजस्व सङ्कलन गरेको छ । गत साउन मसान्तसम्मका अवधिमा आन्तरिक आयबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

नगरपालिकाले टोल फ्रि कल सेन्टर, नागरिक सहायता...

बढ्यो सुनको मूल्य

काठमाडौँ । आजा सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५ सयले बढेरको छ । उक्त सुन बुधबार प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको...

रकेट आक्रमणमा तीन अमेरिकी सैनिक घाइते

काठमाडौँ । रकेट हमलामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक...

मेयर शाहको प्रश्न : घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?

काठमाडौँ । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्समा पुगे । मेयर बालेनले घरको नक्सा खोज्दा, त्यहाँ उपस्थित अल्फाबिटाका...

पुरानै अवस्थामा फर्किंदैछ मेलम्ची बजार

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजार पुरानै अवस्था र संरचनामा फर्किंदैछ । मेलम्ची बजारमा २०७८ असार १ गते र त्यसपछिको बाढीले ठुलो क्षति पु¥याएको थियो । रासस