Latest Articles

मन्त्री शाहीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । कर्णाली प्रदेशको नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उनलाई शपथ गराएका छन् ।

शाही डोल्पा प्रदेश...

साताको पहिलो दिन नेप्से परिसूचकको यात्रा ओरालो

काठमडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो लागेर २ हजार १० दशमलब शून्य एकमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने...

विदेशी प्रेमिका एनीसँग गरे अभिनेता कार्मले विवाह

काठमाडौं । विदेशी प्रेमिका एनी सोफीसँग अभिनेता कार्मले विवाह गरेका छन् । बिहेभोजको आयोजना भदौ ४ गते गरेका छन् । उक्त बिहे रिसेप्सनलाई परम्परागत नेवारी भोज भनिएको छ ।

कार्मका पिता महेन्द्र र आमा घनलक्ष्मीले आयोजना गरेको...

नाङ्गी बाराहनीको दर्शन गर्न आएका भक्तजन

काठमाडौँ । जङ्गलको बीचमा सानो पोखरी, छेउमै नाङ्गी बराहनी माताको मन्दिर छ । सोही पोखरीमा डुबेका दुई मगर जातका कुमार पुजारी । छेउमै बसेका मगर पुजारीले भक्तजनको कुरा सुनेपछि चिच्चाउँदै भन्नुहुन्छ, “फलानो व्यक्तिले चाहेको...

अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट...

किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवान सुरु

काठमाडौँ । पर्वत जिल्लामा किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवान थालेको छ । फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान सुरु गरेका हो...

सडक भासिँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

मेलम्ची, ९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर...

प्रतिनिधिसभा : सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

काठमाडौँ । आजाको प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक...

पौडी खेल्ने क्रममा नदीले बगाएको कार्कीको जिवितै उद्दार

काठमाडौँ । काठमाडौँको गोकर्णेश्‍वर नगरपालीका १ सुन्दरीजलस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा सन्देश कार्कीलाई बगाए पछि तत्कालै उद्धार गरिएको छ । प्रहरी प्रभाग सुन्दरीजलबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली...

कुटपिटबाट बिकको मृत्यु, चार अभियुक्त पक्राउ

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिका ५ धरमपानीमा कुटपिटगरी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बुद्धि बहादुर बिक रहेका छन् । उनलाई मादक पदार्थ सेवन गरी कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिक...