Latest Articles

पाकिस्तानमा मनसुनी वर्षा : १० को मृत्यु, २६ घाइते

काठमाडौँ । पाकिस्तानमा भारी मनसुनी र वर्षा भएको छ । निरन्तर आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका...

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य बढेर प्रतितोला ९७ हजार ८ सयमा तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज...

गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए...

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...

लागुऔषधिसहित तीन पक्राउ

काठमाडौँ । सुर्खेतमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी...

इष्टर्न हाइड्रोपावरको आइपिओ खुला हुँदै

काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता १ सय अङ्कित दरमा ६ करोड २० लाख मूल्य बराबरको ६ लाख २०...

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

काठमाडौँ । तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो ।

सेनेटरी प्याड नहुँदा महिला...

कास्कीमा थपिए ११ हजार मतदाता

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा ११ हजार एक सय ४२ मतदाता थपिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असार...

नागरिकता विधेयक : फिर्ता होला कि प्रमाणीकरण ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेकी छन्। राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री देउवासँगको...

नेपालमै सुखी जीवन बिताउन सकिन्छ : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताउनुभएको छ । उहाँले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा...