Latest Articles

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन

काठमाडौँ । सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा भीष्म भुषालको...

धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

काठमाडौँ । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी गराएको छ ।

राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले...

नाइजेरिया सैनिक कारबाहीमा १९ जना मारिए

काठमार्डौँ । नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जना मारिएका छन् । उक्त कारबाहीमा ५५ जनालाई नियन्त्रणमा लिइएको छ ।

अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा...

युवा उद्यमशीलताको विकास गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ...

मनाइयो आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा

काठमाडौँ । काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र...

सुनको मूल्य बढ्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ७ सयले बढेर ९७ हजार ३ सयमा तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६ सयमा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज...

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी

काठमाडौँ । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय...

छतबाट खसेर एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइँमा लड्दा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन् । 

बिहीबार बिहान चिप्लिएर भुइँमा लडी गम्भीर...

भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा एकैदिन पाँचवटा मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा एकै दिन पाँचवटा मुद्दा दर्ता गरेको छ ।

आर्थिक वर्ष २०७० र ०७१ मा कालीकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत...

लगातारको वर्षाले हेलम्बु राजमार्ग अवरुद्ध

काठमाडौँ । लगातारको वर्षाले सिन्धुपाल्चोकको हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ ।

जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरामा पहिरो गएको इलाका प्रहरी कार्यालय...