Latest Articles

गृहमन्त्री खाँणले भेटे माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज भेटेका छन् । दाहाल भेट्न उनकै निवास खुमलटार पुगेका खाँण र दाहालवीच राष्ट्रिय राजनीति र समसामयिक...

बजेट निर्माणका समयमा भएको अनधिकृत व्यक्तिको संलग्नता सम्वन्धी प्रतिवेदन आज बुझाईँदै

काठमाडौँ । बजेट निर्माणका समयमा गैर व्यक्तिको प्रवेश भएको र चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन...

मेयर सम्मेलनमा पोखरामा शुरु हुँदै

काठमाडौँ । देशका छवटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा सुरु हुुँदैछ । पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ...

बाहिर विवाद भएपनि राष्ट्रिय सभाबाट पनि पारित भयो नागरिकता विधेयक

काठमाडौँ । नागरिकता सम्बन्धी ऐनको संशोधन विधेयक आज राष्ट्रिय सभाले पनि पारित गरेको छ । योसँगै अब नागरिकता विधेयक संसदका दुबै सदनबाट पारित भएको छ।राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले...

कोरोना सङ्क्रमण दर बढ्दो, सचेत रहन आग्रह

“नेपालमा पनि देखिएको बिएफाइभ जातको भेरियन्टको सङ्क्रमण दर उच्च रहेको छ”, उहाँले भन्नुभयो, “भारतसँग खुला सीमाको कारणले बिएफाइभ जातको सङ्क्रमण नेपालमा पनि प्रवेश गरेकाले सङ्क्रमित बढ्न थालेका हुन् ।”

खुला सीमा भएकाले दैनिक...

माओवादी अध्यक्ष प्रचण्ड आगामी साता जापान जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् ।प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको...

नागरिकता विधेयकमा सत्तापक्षकै सांसदद्वारा संशोधन दर्ता

काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रिय सभामा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सत्तापक्षकै सांसदहरूको संशोधन दर्ता भएको छ । वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न सात वर्षको समयसीमा राख्नुपर्ने गरी संशोधन...

राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप

काठमाडौं । गठबन्धन सरकारको हस्तक्षेपको तारो राष्ट्रिय अनुसन्धान विभाग बन्न पुगेको छ । निजामती प्रशासन र नेपाल प्रहरीमा एकपछि अर्को हस्तक्षेप गर्दै आएको सरकारले दलीय भागबन्डा पु(याउन राष्ट्रिय अनुसन्धान विभागमा प्रहरी...

एसइई परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ ।

भर्खर मात्र पत्रकार सम्मेलन गरेर राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षाफल प्रकाशित भएको...

जीर्ण कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या

काठमाडौँ । जीर्ण बन्दै गरेको लमजुङ जिल्ला कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको मारमा परेका छन् । बेँसीसहर नगरपालिका– ८ मा रहेको यस कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको टोकाइले मारमा पर्ने गरेका हुन् ।

उक्त...