Latest Articles

बस दुर्घटना, ९ जनाको मृत्यु, घाइतेहरुको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज...

सर्वसाधारणका लागि राप्ती हाइड्रोको आइपीओ आउँदै

काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन आईपीओ खुला गर्न लागेको...

विशेष अदालतको मुद्दा रोक्न सर्वोच्चमा रिट

काठमाडौँ । विशेष अदालतमा दायर मुद्दाको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विध म्यानेजमेन्ट प्रालिका कार्यकारी अध्यक्ष भीमकान्त भण्डारीले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा रोक्न माग गर्दै रिट...

विद्युत्का पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार

काठमाडौँ । जिल्लाकोे त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकार भएको छ ।

त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले...

विभिन्न नौ वाट पसललाई कारबाही

काठमाडौँ । पर्साको वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न ९ वाट पसललाई कारबाही गरेको छ । उपभोक्तालाई ठगी गरेको आरोपमा अनुगमनको क्रममा खरिद बिल देखाउन नसक्ने ती पसललाई पाँचदेखि १०...

राष्ट्रिय परिचयपत्रका सवाल, हालसम्मा ७४ लाख ८० हजार मात्र बन्यो

काठमाडौँ । राष्ट्रिय परिचयपत्रका लागि नागरिकको जैविक र व्यक्तिगत विवरण सबै जिल्ला प्रशासन कार्यालयहरूले धमाधम लिइरहेका छन् । अहिलेसम्म ७४ लाख ८० हजारले पत्र लिइसके । यसकै निम्ति विशेष अभियान पनि सञ्चालन भैरहेको छ ।...

निर्माण अलपत्र पार्ने नै पुरस्कृत, ठेक्कामा एक वर्ष म्याद थप

काठमाडौँ । सरकारले निर्माण व्यवसायीको चर्को दबाबमा साढे तीन महिनामै फेरि सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ । नियमावली संशोधन गर्दै सरकारले पुराना र म्याद सकिएका ठेक्कालाई एक वर्ष म्याद थपिदिएको छ ।

यसअघि सरकारले ६...

बदमासी छोप्न अर्को बदमासी गर्दै

काठमाडौँ । पछिल्ला घटनाक्रमसँगै अर्थमन्त्रीमाथि बहिर्गमनको नैतिक दबाब बढेको छ। कानुनी रूपमा पनि अब उनले पदमा बसिरहन मिल्दैन।

नागरिक समुदाय सीसीटीभीको जुन फुटेज खोजिरहेको छ, त्यसलाई राज्यले जानाजान गायब पारेको छ। जेठ १४...

कैदीबन्दीको सुविधासम्बन्धी कार्यविधि : कारागारमा छुट सुविधा पाउने

काठमाडौँ । गृह मन्त्रालय कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कामदारी सुविधासम्बन्धी कार्यविधि तयार गरिरहेको छ । यो कार्यविधि लागू भएपछि कारागारको उद्योगमा काम गर्ने कामदारहरुले छुट सुविधा पाउने भएका छन् ।

सो सुविधाको...

नाबालकले लगाउने कपडाको बटन नै सुनको

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलमा दुबईबाट काठमाडौं आएका एक यात्रुको लगेज चेकजाँच गर्ने क्रममा १ सय २५ ग्राम बराबर सुन फेला परेको छ ।

दुबईबाट आएको सुमन दमाईको लगेजमा नाबालकले लगाउने सिङ्गल पिस पोशाकको पाँच...