काठमाडौँ । शेयर कारोबार हुने साताको अन्तिम दिन पनि धितोपत्र बजारमा नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको...
Latest Articles
काठमाडौँ । बाँकेमा अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पनेृमा जानकी गाउँपालिका(२ बस्ने २२ वर्षीय श्रवण सुनार, भारत घर भएका २२ वर्षीय राहुल शाही, २१ वर्षीय बब्बु घोसी रहेका छन् ।
नेपालगंज...
काठमाडौँ । बर्दिया ठूलोबुबा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको छ । उनीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ठूलोबुबाले ती महिलालाई...
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट केएमसी चोकबाट चोरी गरी ल्याएको मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली तिनपाटन गाउँपालिका ६ घर भई काठमाडौं न्यूरोड बस्ने २० वर्षीय भोज...
काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ३ सयले घटेर ९७ हजार ७ सयमा तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन तोलामा ९८ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको...
काठमाडौँ । सांसदहरुले हत्याहिंसा बलात्कारका घटना बढिरहेकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले दैनिक हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण...
काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/ ७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा...
काठमाडौँ । लगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिराले मकालु गाउँपालिका ३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख...
काठमाडौँ । डोटीमा बेपत्ता भएको १८ दिन पछि बालकको शव भेटिएको छ । शिखर नगरपालिका ७ विष्टैका १४ वर्षीय बालक बिक्रम रावल मृत अवस्थामा भेटिएका हुन् ।
जेठ ८ गते घरबाट निस्किएका बालकको परिवार तथा गाउँलेले खोजी गर्दा भेटाउन नसके पछि...
काठमाडौँ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा भूकम्प गएको छ । शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र सिइएनसीले जानकारी...
