Latest Articles

सांसद गजेन्द्र महतद्धारा सभामुख सापकोटालाई ताला चाबी बुझाए

काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने...

आउँदो वर्षको बजेटबाट ६८ वर्षकै उमेरमा वृद्धभत्ता पाउने

काठमाडौँ वृद्धवृद्धाको संरक्षणका लागि दिगो र दीर्घकालीन उपाय अपनाउनुको सट्टा सरकारले भत्ता पाउने उमेर घटाउन लागेको छ । आउँदो वर्षको बजेटबाट ६८ वर्षकै उमेरमा वृद्धभत्ता पाउने व्यवस्था सरकारले गर्न लागेको हो । हालसम्म ७०...

कांग्रेसका धेरै प्रमुख, धेरै सिट

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिकाको गणना जारी छ भने सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगङ्गा...

नवनिर्वाचित मेयर साहसँग सहकार्य गर्न तयार छु : अध्यक्ष नेपाल

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउ नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न पार्टी तयार रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले...

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा अफगानिस्तानमा भएको आतङ्कवादी हमलाको निन्दा

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गरेको छ । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो ।

ूमहासचिवले अफगानिस्तानको...

डिपोमा ट्याङ्करबाट तेल खनाउने क्रममा दुई ट्याङ्करमा आगलागी

काठमाडौँ । रुपन्देहीमा दुई वटा ट्याङ्करमा आगलागी भएको छ । रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्याङ्करमा आगलागी भएको हो।

डिपोमा ट्याङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको प्रहरी...

नीति तथा कार्यक्र माथिको छलफल जारी, भ्रष्टाचारसँग जोडिएका मुद्दा छानबिन गर्न माग

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा...

सुनको मूल्यमा वृद्धि, तोलाको कति ?

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सयमा कारोबार भएको थियो । उक्त सुन आज तोलामा २ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी...

श्रीमतिलाई बन्धक बनाएर कुटपिट गरी पाटेघर निकालेर फ्याँकिदिए

काठमाडौँ । चितवनमा एक युवकले श्रीमतीलाई कुटेर गम्भीर अवस्थामा पुर्याएका छन् । खैरहनी नगरपालिका १० का रामचन्द्र माझीले आफ्नी श्रीमतिलाई कुटपिट गरेर पाटेघर नै निकालिदिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार...

काठमाडौँ महानगरपालिकाको उमप्रमुख डङ्गोल निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा एमालेका उम्मेदवारबाट सुनिता डङ्गोल निर्वाचित भएकी छन् । डङ्गोलले निकटतम प्रतिस्पर्थी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८ सय ६ को भारी मतान्तारले...