Latest Articles

मौन स्नान गरी मनाइयो सोमबारे औँशी

काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

ज्येष्ठ कृष्ण...

मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला, शव पोष्टमार्टम गर्न काठमाडौं ल्याइने

काठमाडौँ । मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव पोष्टमार्टम गर्न काठमाडौं ल्याइने भएको छ । सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान...

मिनी ट्रकको ठक्करबाट पैदलयात्रु गिरीको मृत्यु

काठमाडौँ । दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–४ स्थित खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरी रहेका छन् ।

गाउँपालिका–४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ...

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसका...

सम्पर्कविहीन तारा एयर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौँ । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ ।

थासाङ...

१० अर्व बजेटले ६ सय ५५ स्थानीय तहमा अस्पताल निर्माण हुने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ६ सय ५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै स्थानीय तहमा आधारभूत अस्पताल...

अर्थमन्त्री बजेट भाषण गर्दै, आयातबाट उत्पादनतर्फ प्रस्थान

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९–८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ ।

आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका हुन् ।

यो बजेट...

श्रावणवाट ६८ वर्ष उमेर माथिकाले वृद्धभत्ता पाउने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ ।

अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा...

नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

काठमाडौँ । धनगढीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उपमहानगरपालिका ३ स्थित १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेका छन् ।

चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर...

प्रतिद्धबता पूरा गर्न सबै लाग्नुपर्छ : मुख्यमन्त्री भट्ट

कठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक र गणतन्त्रिक व्यवस्था ल्याउँदा गरिएका प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएको छ । धनगढीमा आज आयोजित १५औँ गणतन्त्र दिवस समारोहलाई...