Latest Articles

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार

काठमाडौँ । बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मधुवन नगरपालिका ३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारु पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई यौन...

कुटपिट गरी हत्या गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरीमा बस्दै आएका उदयपुर तामिल्छा नगरपालिका ८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर...

नेपालमा लगानी गर्न जापानलाई चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग, जलविद्युत्, सडक तथा...

बाँकेमा ५ वर्षमा ४२ किलोमिटर पक्की सडक

काठमाडौँ । बाँकेको खजुरा गाउँपालिकामा पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ । सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख...

खत्रीको हत्यामा संलग्न दुई जना पक्राउ

काठमाडौँ । उदयपुर तामिल्छा नगरपालिका ८ घर भई चन्द्रागिरि नगरपालिका १० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका ३ बाघभैरव बस्ने २६...

सांसदहरुबिच राजस्व र व्ययको वार्षिकअनुमान माथि छलफल

काठमाडौँ । आजको राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ ।

सांसदहरुले बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने क्रम जारी रहेको छ ।...

नुनढाकीमा पहिराले पुरिएर दुई मजदुरको मृत्यु

काठमाडौँ । सङ्खुवासभाको चैनपुर नगरपालिका १ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका ६ का २० वर्षीय हिमबहादुर मगर र सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय...

गीताको शव उठ्यो, स्थानीय सरकारले दाहसंस्कार गर्ने

काठमाडौँ । पूर्वी चितवनको खैरहनी नगरपालिका १० की गीता माझीको शव उठाएको छ । श्रीमान्‍ले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएकी उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा...

विगत १० महिना भित्र बलात्कार घटनामा ८६ जना पक्राउ, २० अभियुक्त अझै फरार

काठमाडौँ । झापा जिल्लामा विगत १० महिना भित्र बलात्कारका १ सय ६ घटनामा प्रहरीले ८६ जना अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । बलात्कारका घटनाका २० अभियुक्त अझै फरार छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको...

सुनको मूल्य घट्यो, कति पुग्ला तोलामा ?

काठमाडौँ । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सयले तोकिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो । आजा पहेँलो धातु प्रतितोलामा ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी...