Latest Articles

राष्ट्रपति भण्डारीद्वारा बाजुराको बडीमालिकामा पूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुरा जिल्लाको बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन...

लोमान्थाङको पर्यटन पुरानै लयमा फर्कियो

काठमाडौँ । मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालु यामदेखि पर्यटकको चहलपहल बढेको हो ।...

आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार नेप्से परिसूचकको यात्रा ओरालो

काठमाडौँ । आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक...

मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने...

बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण, सांसदहरुको टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०७९/ ८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसद राजेन्द्रप्रसाद गौतमले घट्दो...

सुर्तीजन्य पदार्थ प्रयोग नगर्न मन्त्री लामाको आग्रह

काठमाडौँ । वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा...

प्रस्तुत बजेटमाथि सांसद्हरुको सैद्धान्तिक छलफल : समतामूलक समाज निर्माणमा जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि विभिन्न सांसद्हरुले सैद्धान्तिक छलफलमा भइरहेको छ । बैठकमा नेकपा एमालेका योगेशकुमार भट्टराईले बजेटको गन्तव्य स्पष्ट नभइ चौबाटोमा उभिएकोले...

कैलालीमा श्रीमान्, श्रीमती मृत फेला

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका ७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।

श्रीमान् घरबाहिर...

बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ : वर्षामान पुन

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को प्रस्तुत...

राष्ट्रियसभामा बजेट छलफल, बजेटले जनतालाई सपना मात्र देखाएको : सांसद भट्टराई

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि सुरु भएको छ । सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले जनतालाई सपना मात्र...