काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज बालुवाटार पुगेर प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। तस्बिरस् रोशन सापकोटा।