Latest Articles

महत्वपूर्ण क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनमा चितवन जिल्लाका महत्वपूर्ण क्षेत्रमा सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार...

पोखरामा पानी परे पनि रोकिएन घरदैलो अभियान

काठमाडौँ । वैशाख ३० म हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरपालिकामा विभिन्न दलका उम्मेदवारले घरदैलोलाई तीव्र बनाएका छन् । भौगोलिकरुपमा देशकै ठूलो नगरपालिका रहेका कारण पनि महानगरका प्रत्येक वडामा पुग्नु...

पर्सामा भरुवा बन्दुकसहित एक पक्राउ

काठमाडौँ । पर्सामा एक थान भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सखुवाप्रसौनी १ औराहाका २७ वर्षीय सल्टु महतो रहेका छन् ।

प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी...

मारियुपोलबाट ५ सय सर्वसाधारण विस्थापित

काठमाडौँ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान सुरु भएदेखि मारिउपोल सहर र यसको घेरामा परेको हो । अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५०० नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार...

नक्कली प्रमाणपत्र पेस गर्दा शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौँ । पाँचथर जिल्लामा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अख्तियार...

मादक पदार्थ सेवन गरी श्रीमती कुटेर हिँडेका श्रीमान्‌को मृत्यु

काठमाडौँ । बर्दियामा मादक पदार्थ सेवन गरेी श्रीमतीलाई कुटेर बिहीबार राति घरबाट हिँडेका श्रीमान्‌को मृत्यु भएको छ । बढैयाताल गाउँपालिका ८ शितलाबजार बस्ने काजीमान तन्डुकारले बिहीबार राति श्रीमती वीरमायालाई कुटपिट गरेको...

नेपाल र अमेरिकाबिच सहायता सम्झौतामा हस्ताक्षर

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलब्ध गराउने ७९ अर्ब ७१ करोड रुपियाँ ९६५ करोड ९० लाख अमेरिकी डलरको विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ । विकास लक्षित उक्त सम्झौतामा बिहीबार अर्थ मन्त्रालयका सहसचिव...

कञ्चनजङ्घामा एक भारतीय आरोहीको मृत्यु

काठमाडौं । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय नागारीको मृत्यु भएको छ । बिहीबार राति चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको ८ हजार २ सय मिटर नजिक मृत्यु भएको आयोजक...

सत्ता गठबन्धनले स्थानीय चुनावी सभा गर्दै

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गर्दै आएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त रुपमा स्थानीय चुनावी आमसभा गर्दैछ । आज...

आचारसंहिता विपरीतका प्रचार सामग्री हटाईंदै

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भक्तपरको मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ । नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको...