Latest Articles

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

काठमडौँ । सर्लाही जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो ।

उत्तरी चुरे...

मङ्लगबार रातिदेखि शुक्रबार राति १२ बजे सम्ममा सीमानाका बन्द

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी स्थानीय तहको निर्वाचनलाई...

मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ ।

आयोगले स्थानीय...

सुनको मूल्य ९८ हजार सात सय

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा एक सयले बढेर ९८ हजार ७०० मा तोकिएको छ । अघिल्लो दिन पहेँलो धातु भने तोलामा ९८ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

कानुन दिवसका अवसरमा प्रधानन्यायाधीशद्वारा शुभकामना

काठमाडौं । कानुन दिवस २०७९को अवसरमा कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुभकामना दिइएका छन् । उनले कानुन दिवसले मुलुकमा कानुनको शासनप्रतिको प्रतिबद्धता एवम् पालनामा सम्बन्धित सबैलाई थप हौसला एवं प्रेरणा...

नेप्सेमा परिसूचक दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयरको कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अङ्कले उकालो लागेर २ हजार २५६.५७ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार...

संविधानको रक्षाका लागि गठबन्धनको जित आवश्यक

काठमाडौँ । पाँच दलीय गठबन्धनका शीर्ष नेताले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जित आवश्यक भएको बताएका छन् । उनीहरुले एउटै मञ्चबाट मतदातालाई सम्बोधन गर्दै भनेका छन् । देशमा विभिन्न परिवर्तन भएका ती सबै गठबन्धनकै...

नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा निगरानी

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक क्रियाकलाप नियन्त्रण...

लोकतान्त्रिक, वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्ड हो : माधव नेपाल

काठमाडौँ । स्थानीय तहको चुनावी सभामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको दाबी गरेका छन् ।

पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी...

९ महिनामा २ सय ३२ उद्योग दर्ता

काठमाडौँ । चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको थियो । हालसम्म ८ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जानकारी गराएको छ ।

२०७८.७९ को ९ महिनाको...