Latest Articles

दशैँमा जस्तै निर्वाचनले गाउँमा चहलपहल बढार्यो

काठमाडौँ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि गाउँ फर्कने मतदाताको चहलपहल बढ्को छ । दशैँमा जस्तै गाउँ फर्किनेको भीड देखिएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न क्षेत्रमा काम विशेषले बाहिर रहेका मतदाता निर्वाचनलाई...

नेप्से परिसूचक दोहोरो अङ्कले उकालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर २ हजार ३६९.०६ मा पुगेको छ ।

आज ठूला कम्पनीको शेयर...

जेठ १ देखि बैंकमा पनि शनिबार र आईतबार सार्वजनिक विदा

काठमाडौं । जेठ १ गतेदेखि बैंकहरुमा पनि साताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शनिबार र आईतबार साप्ताहिक बिदा दिने घोषणा गरेको हो। सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन...

मतदाताले उम्मेदवारसँग खानेपानी र सडक सुधारमा माग

काठमाडौँ । स्थानीय तह निर्वाचनमा मतदाताले उम्मेदवारसँग खानेपानी र सडक सुधारको माग गरेका छन् । टीकाथलीका कृष्णमान श्रेष्ठका घरमा सबै पार्टीका उम्मेदवार भोट माग्न गइसकेका छन् । घरमा भोट माग्न आउने उम्मेदवारसँग आफूले...

दुई दिन काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने जानकारी गराएको छ ।

स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि...

कलङ्कीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । कलङ्कीमा चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ धुनिबँेशी नगरपालिका २ का ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं...

इलाममा ट्रकको ठक्करबाट एकको मृत्यु

काठमाडौँ । इलाममा ट्रक र मोटरसाइकल एक आपासमा ठोकिदा एकजनाको मृत्यु भएको छ । मुत्यु हुनेमा मोटरसाइकल चालक पाँचथर याङ्रुप गाउँपालिका ४ घर भई इलाम नगरपालिका ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई रहेका छन् ।

मेची...

बैंकिङ कसूर मुद्दाका फरार रहेका रामराज पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका २ बस्ने २७ वर्षीय रामराज खड्की रहेका छन् ।

उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ३...

जबरजस्ती करणी गरेको अभियोगमा राई पक्राउ

काठमाडौँ । उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ६ बस्ने २६ वर्षीय गणेश राई रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको...

मतदान सुरुहुन केही समय बाकी हुँदा, मतदानस्थल नै परिवर्तन

काठमाडौँ । सप्तरीमा शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल...