Latest Articles

वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने

काठमाडौँ । वाणिज्य बैंकहरूले जेठमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले जेठ महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन...

श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या, काठमाडौंमै आकस्मिक अवतरण

काठमाडौँ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ । विमानको बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण...

रिभर फल्स पावरको आइपिओ निष्कासन तथा बिक्री खुला

काठमाडौँ । आजदेखि रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन आइपिओको बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १ सय...

निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि सटल बससेवा सञ्चालन

काठमाडौँ । शुक्रबार हुने स्थानीय निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने...

सुनको मूल्य एक हजारले घट्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा १ हजारले घटेर ९७ हजारमा तोकिएको छ । पहेंलो धातु भने अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको...

स्थानीय तह निर्वाचनमा घर फर्कनेको भिड

काठमार्डौ । शुक्रबार हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकामा बसोवास गर्ने मतदाताहरु आ–आफ्नो उम्मेदवारलाई मतदान गर्नका लागि गाउँतर्फ गएका छन् । बुधबार विहानैदेखि काठमाडौंबाट बाहिर जानेको भीड लागेको हो...

दार्चुलाको पश्चिम भारत केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारत केन्द्र बिन्दु बनाएर ५।३ रेक्टर स्केलको भूकम्प भूकम्प गएको जानकारी गराएको छ ।

आज...

हत्या भएका अनिल परियारको अन्त्येष्टि

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका ७ कृष्णपुरमा स्थानीय निर्वाचन नजिकिदै गर्दा धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली काँग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ। स्थानीय प्रशासन र...

२९ मतदान केन्द्र अतिसंवेदनशील, मतदाता पुरुषभन्दा महिला धेरै

काठमाडौँ । रोल्पामा स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन...

सीता जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीद्धारा शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

भण्डारीले आज शुभकामना सन्देश जारी...