Latest Articles

वैदेशिक व्यापार ४६ प्रतिशत र व्यापार घाटा ३८ प्रतिशतले वृद्धि

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो सात महिनामा रु आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको...

एमसिसी अनुमोदन गर्न गृहमन्त्री खाँणको सक्रियता : ओली र दाहालसँग भेटवार्ता

काठमाडौँ । संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

विश्वभरी ९ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग

काठमाडौं। विश्वभरी प्रयोग भएका प्लाष्टिकमध्ये झण्डै ९ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग भएको पाइएको छ एक तथ्यांकले देखाएको छ।

आर्थिक तथा विकास सहकार्य संगठन (ओइसीडी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०१९ मा ४६०...

ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडौं। विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार...

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं- वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे-२ धार्पाका लामाको भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । लामा निधन भएको खवर लोकदोहोरी प्रतिष्ठानले जनाएको छ ।

आज बिहान घरको गेटमै...

सुनको मूल्य बढ्यो, प्रतितोला ९७ हजार

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज आठ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

अखाद्य वस्तु उत्पादन एवं बिक्री वितरण गर्ने कम्पनी सिल

काठमाडौं । अखाद्य वस्तु उत्पादन र बिक्री गरेको अभियोगमा प्रहरीले स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको छ ।

ललितपुर महानगरपालिका–२७ सुनाकोठी ओखटमा...

काठमाडौंको फोहर उठाउन अझै एक–दुई दिन लाग्ने

काठमाडौं । काठमाडौंको फोहोर एक हप्ता बित्दा पनि उठ्न सकेको छैन । सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै छ किलोमिटर सडक मर्मत कार्य गर्नुपरेकाले फोहोर उठ्न नसकेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान...

देशभर ४ सय ७६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । आज देशभर ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कुल ९ हजार ४ सय २४ नमूनाको परिक्षण गर्दा ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ८ सय ३१ जना संक्रमित निको भएका छन्...

युएईसँग पराजित भए पछि नेपालले विश्वकप क्रिकेट खेल्न नपाउने भो

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालको विश्वकप क्रिकेटको यात्रा यस पटकका लागि टुंगिएको छ । युएईसँग आज भएको ग्लोबल छनोट अन्तर्गतको सेमिफाइनल खेलमा ६८...