Latest Articles

४ अर्ब ६५ करोड राजश्व छलि विरुद्ध अदालतमा मुद्दा

काठमाडौं । चालू आर्थिक वर्ष २०७८(०७९ को पहिलो ६ महिनामा राजस्व चुहावटका उजुरी बढे छ । गत आर्थिक वर्र्ष २०७७(०७८ को पुष मसान्तसम्म ४ सय ८३ उजुरी र सूचना तथा निवेदन परी ७५ वटा मुद्दा दर्ता गरिएकोमा यस वर्ष सोही अवधिमा उजुरी बढेर ७...

एक वर्षमा पेट्रोलको मूल्य ३१ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाइरहेको छ । त्यसको असर आम उपभोक्तामा पर्न गएको छ । निगमका अनुसार अघिल्लो वर्ष २०७७ फागुन ४ मा पेट्रोल प्रतिलिटर...

लामो विवाद र छलफलपछि निष्कर्षको बाटोमा एमसिसी

काठमाडौँ ।प्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद र असहमति भने कायमै छ । सङ्घीय संसद्बाट पारित भएपछि यसको...

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडौँ ।अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको...

कम्प्लेक्स निर्माणकालागि इनरुवा नगरपालिका र कोषबीच ऋण सम्झौता

काठमाडौं । नगर विकास कोष र इनरुवा नगरपालिकाबिच ‘इनरुवा सपिङ्ग कम्प्लेक्स’ आयोजना निर्माणका लागि ऋण सम्झौता भएको छ । आइतबार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताबीच १९ करोड...

एमसिसी संसदमा पेश : कसरी शुरुभएको थियो एमसीसीको शुरुवात

काठमाडौँ । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ । विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको...

अमेरिकी दूतावास भन्छ एमसीसीबारे निर्णय लिने अधिकार नेपालको

काठमाडौं । अमेरिकाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने नगर्ने कुराको निर्णयको अधिकार केबल नेपालको मात्र भएको स्पष्ट गरेको छ ।

शनिवार नेपालस्थित अमेरिकी दूतावासले एक जारी गरेको...

एमसीसी सहयोग सम्बन्धमा सत्तागठबन्धनले आज निर्णायक छलफल गर्दै

काठमाडौं- सत्तागठबन्धनले एमसीसी सहयोग सम्बन्धमा आज निर्णायक छलफल गर्ने भएका छन् । छलफलका लागि गठबन्धनको बैठक आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम छ ।

गत शुक्रवार बसेको बैठकमा अमेरिकी सहयोग एमसीसीवारे...

पेट्रोलियम पदार्थमा अहिलसम्म कै चर्को मूल्य बृद्धि १४५ पुग्यो पेट्रोल

काठमाडौं।  नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो । गएराति १२ बजेदेखि नयाँ मूल्य लागू...

निष्पक्ष रूपमा निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्दै उनले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताए । एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा...